Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्स विजयी

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्स विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएकाे पहिलाे खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेकाे हाे। साेही जितसँगै साविक विजेता जनकपुरले हारको श्रृङ्खला तोडेको छ। यसअघि लगातार ४ खेलमा पराजय भोगको जनकपुरले आफ्नो पाँचौ खेलमा जित निकालेकाे हाे। यो…