Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


देशका केही भागमा हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ। आज (आइतबार) बिहान लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश-१ का केही भू-भागमा सामान्यदेखि पूर्ण रुपमा बदली रही मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यस्तै, देशका अन्य भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो…