Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


मधेश प्रदेशका मुख्यमन्त्री यादवले भाेलि विश्वासको मत लिने

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनुहुने भएकाे छ। मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै बुधबार दिउँसो २ बजे विश्वासको मत लिने जानकारी गराउनुभएकाे हाे। मंगलबार दिउँसाे ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको जानकारी गराउदै उहाँले बुधबार विश्वासको मत लिने बताउनुभयाे। उहाँले प्रदेशसभा सचिवालयलाई विश्वासको मत लिन लागेको जानकारी प्रदेशसभा…