काठमाडाैं । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन-२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले नेपाली जनताले निर्वाचनमार्फत अराजकता, विध्वंश र अस्थिरतालाई अस्वीकार गर्ने दावी गर्नुभएको छ । बिहीबार आफ्नो मतदान अधिकार प्रयोग गरेपछि संचारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले यस्ताे दावी गर्नुभएकाे हाे ।मुलुकको लोकतन्त्र, संवैधानिक व्यवस्था र राष्ट्रिय हित जोखिममा परेको भन्दै यस निर्वाचनले…