Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


देशलाई एउटा अभिभावककाे आवश्यक: नेता कोइराला

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई एउटा अभिभावककाे आवश्यक रहेको बताउनुभएको छ ।काठमाडौंमा मंगलबार कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफूलाई संवैधानिक राजतन्त्रको पक्ष लिएर अघि बढ्न सुझाव आउने गरे पनि अब ढिला भइसकेको र आफू मात्रै लागेर नहुने बताउनुभयो । उहाँले नेपाललाई राजनीतिक…