Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


निर्यात व्यवसायीलाई अनुदान दिनसक्ने अवस्था छैन: मन्त्री सिन्हा

काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले निर्यात अनुदान शीर्षकमा १० हजार मात्रै छुट्टाएको कारण वर्तमान सरकारले त्यस्तो अनुदान दिनसक्ने अवस्था नरहेको बताउनुभएको छ । काठमाडाैंमा बुधबार आयोजित एक कार्यक्रममा बाेल्दै मन्त्री सिन्हाले यस्ताे बताउनुभएकाे हाे। उहँले विदेशी मुद्रा भित्र्याउन निर्यातले विशेष भूमिका खेलेपनि तत्कालिन सरकारको अकर्मण्यताका कारण…