Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


श्रीमतीलाई विदेश पठाउन लिएको ऋण तिर्न नसकेपछि जेठानको हत्या

काठमाडौं । श्रीमतीलाई विदेश पठाउन लिएको ऋण तिर्न नसकेपछि २ जनाको श्रृंखलाबद्ध हत्या गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । गत मंसिर २३ गते ललितपुरको महालक्ष्मी नगरपालिका-८ स्थित शेरेफाँटमा सिन्धुली गोलन्जोरका गाउँपालिका-३ का केशवराज हायुको हत्यापछि दोषी खोज्न हिँडेको प्रहरीले भोलिपल्टैको अर्को हत्याको घटनामा पनि अनुसन्धान गर्नुपरेको थियो। अन्ततः दुवै जनाको हत्या एकै समूहबाट भएको…