महेश कार्की बाजुरा । अनेरास्वबियु बाजुराले गरिरहेको आन्दाेलन फिर्ता लिएको छ । अनेरास्वबियु बाजुराका विद्यार्थी नेता चेतन अएडीको हत्या प्रकरणमा संलग्नलाई पक्राउको मागसहित आन्दोलनरत अनेरास्वबियु बाजुराले गरिरहेको आन्दाेलन फिर्ता लिएको विज्ञप्तिमार्फत जनाएको हाे । शान्तिपूर्ण आन्दोलन बाहेक अन्य बजार, यातायता कार्यालय सबै बन्द नगरिने जारी विज्ञप्तिमा भनिएकाे छ । यहि मंसिर ५ गते देखि बाजुरा…