Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने महामन्त्री शर्माकाे दावी

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने दावी गर्नुभएकाे छ। महामन्त्री शर्माले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत एक भिडियाे सन्देश जारी गर्दै यस्ताे दावी गर्नुभएकाे हाे।काठमाडौंमा यहि पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने अवस्था आएमा सबै भन्दा पहिलो आफू हलबाट बाहिरिने उहाँले उल्लेख गर्नुभएकाे…