Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


सरकारी राजनीतिक संवाद टोली राप्रपाकाे पार्टी कार्यालयमा (तस्बिरसहित)

काठमाडाैं। अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरुसँगको छलफल सकारात्मक र फलदायी रहेको बताउनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुसँगको भेटका क्रममा राप्रपा कार्यालय बुधबार पुग्नुभएका मन्त्री सिन्हाले यस्तो बताउनुभएको हो । उहाँले आउने प्रतिनिधि सभा निर्वाचनलाई कसरी प्रभावकारी, धाँदलीरहित र स्वतन्त्र एवं सहज बनाउने भन्ने बारेमा छलफल भएको बताउनु भयो…