काठमाडाैं। क्लब चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा क्लब चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र केसी र गरिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरेका हुन् । २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएकाे क्लब चौलानी…