काठमाडाैं । नेपाल राष्ट्र बैंकले केही समय अघिसम्म निक्षेप संकल उपकरण वा रिभर्स रिपो जारी गरेर बजारको तरलता व्यवस्थापन गरिरहेकोमा पछिल्लो पटक ऋणपत्रमा केन्द्रित हुँदै गएको छ । चालु आर्थिक वर्षमा पहिलो पटक यहि पुस १४ गते केन्द्रीय बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे 'नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ जारी गरेको राष्ट्र बैंकले…