१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


स्थानीय हतको निर्वाचन समयमै गर्न बारको अपिल

काठमाडौं, माघ १६ । नेपाल बार एशोसिएशनले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमै गर्न सरकारसँग अपिल गरेको छ । बारका महासचिव लीलामणि पौडेलले आइतबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा समयमै सबै स्थानीय तहको निर्वाचन गरी लोकतन्त्रको रक्षा र सम्बद्र्धन गर्ने कार्यमा लाग्न सरकार तथा सम्बन्धित सबैसँग अपिल गरिएको छ ।…