Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


इन्डोनेशियामा भूकम्प : ३ जनाको मृत्यु, ७ जना घाइते

एजेन्सी । इन्डोनेशियामा पटक पटक गरी आएको भुकम्पमा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । भुकम्प पछी आएको पहिरोका कारण उनीहरुको मृत्यु भएको बताईएको छ । बाली दीप केन्द्रबिन्दु भई ४ दशमलव ८ म्याग्नेच्युटको भुकम्प गएको केही बेरमै ४ दशमलव ३ म्याग्नेच्युटको अर्को भुकम्प गएको अमेरिकी भुगर्भीय सर्वेक्षणले जनाएको छ…