Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


तेस्रो पटक पनि अध्यक्ष बन्ने ओलीकाे तयारी (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशन आगामी शनिबारदेखि शुरु हुने भएकाे छ। देशैभरीबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउन शुरु गरिसकेका हुन् । पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको प्रतिस्प्रर्धाका लागि नेताहरुको दौडधुप शुरु भईसकेको छ। तर सबै भन्दा पेचिलो अवस्था अध्यक्षमा देखिएको छ। त्यस्तै, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म नेता व्यवस्थापनको पाटो समेत उत्तिकै पेचिलो देखिंदैछ। कसरी अगाडि बढ्दै छ त…