Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


प्रधानमन्त्री कार्की समक्ष चुनावी सुरक्षाकाे बारेमा सुरक्षा निकायका प्रमुखकाे ब्रिफिङ

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तयारीमकाे बारेमा चार सुरक्षा निकायका प्रमुखहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका छन् । बालुवाटारमा मंगलबार भएको छलफल उच्च हिमाली क्षेत्रको सम्भावित मौसम अवस्था, होली पर्व तथा अन्य सुरक्षा अवस्थाकाे बारेमा केन्द्रित भएकाे हाे। प्रधानमन्त्री कार्कीले सुरक्षा रणनीति सन्तोषजनक रहेको उल्लेख गर्दै चुनौतीकाे बारेमा सचेत…