Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


नेपाली बजारमा आज सुनको मूल्य स्थिर

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ। मंगलबार प्रतितोल एक हजार तीन सय रूपैयाँ बढेको सुनको मूल्य प्रतितोला बुधबार स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यस्तै, बुधबार चाँदीको मूल्य भने…