Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


भूमि आयोग खारेजको विरोधमा एमालेमा आवद्ध किसान महासंघ सडक प्रदर्शनमा

काठमाडाैं। सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले काठमाडौंमा विरोध प्रदर्शन शुरु गरेको छ । काठमाडौंमा तीनकुनेमा मंगलबार अपरान्ह महासंघको आह्वानमा विरोध प्रदर्शनसहितको कोणसभा आयोजना गरिएको हो । सोही सभामा बोल्दै महासंघका अध्यक्ष डा. प्रेम दंगालले आयोग सरकारले तत्काल पुनःस्थापना नगरे आन्दोलनको आँधिबेहरी सिर्जना गर्ने…