काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज नेप्से) मा सोमबार हरियाली छाएको छ। नेप्से परिसूचक ४४ दशमलव २५ अंकले बढेर २ हजार ५ सय ४७ दशमलव ६० विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सोमबार ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा २ सय कम्पनीको शेयर मूल्य बढ्दा…