काठमाडाैं । ओमानमा जारी आईसीसी टी-२० क्रिकेट विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले विजयी सुरूवात गरेको छ। ओमानमा बुधबार राति भएकाे खेलमा नेपालले आफ्नो पहिलो खेलमा कुवेतमाथि ५८ रनको जित निकालेको हो। नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ दशमलव १ ओभरमा ८३ रनमै अलआउट भयो। कुवेतका लागि ओपनर क्लिन्टो अन्तोले सबै…