Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


कांग्रेसको केन्द्रीय अनुशासन समितिको कार्यविधि पारित (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको कार्यविधि २०८२ लाई पारित गरेको छ । संयोजक तारामान गुरुङको संयोजकत्वमा शुक्रबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कार्यविधि पारित गरेको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताउनुभएकाे हाे। बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका व्यक्ति, प्रस्तावक र समर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यहरूका…