Logo २ कार्तिक २०८३, सोमबार | Tue Oct 20 2026


आईपीएल क्रिकेटमा आज मुम्बई र कोलकताबीच प्रतिस्पर्धा हुँदै

काठमाडाैं । इन्डियन मियर लिग (आईपीएल) क्रिकेटमा आइतबार मुम्बई इन्डियन्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएकाे छ । साेही खेल नेपाली समय अनुसारआइतबार राति पौने ८ बजेदेखि मुम्बईको वाङ्खडे रंगशालामा हुने भएकाे हाे । मुम्बई र कोलकताले अहिलेसम्म एक-आपसमा ८ वटा आईपीएल उपाधि जितेका छन् । आईपीएलको सर्वाधिक सफल टोलीमध्येको एक मुम्बईले पाँच वटा…