काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर एट’मा घरेलु टोली वेस्ट इन्डिजलाई पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेकाे छ। भारतको इडेन गार्डेन्समा आइतबार राति भएकाे ‘सुपर एट’को खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेकाे हाे । वेस्ट इन्डिजले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर २ बलमा ५ विकेट…