Logo २ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026


नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला पाँच हजार रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको जनाएको छ। आइतबार सुन प्रतितोला दुई लाख ८६ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै,…