Logo २ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026


अमेरिकामा पनि पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च

एजेन्सी । इरानसँगको युद्धका कारण विश्वभरी इन्धनको मूल्य बढेकाे समयमा अमेरिकामा पनि पेट्रोलको औसत मूल्य ४ डलर नाघेको छ । साेही मूल्य सन् २०२२ अर्थात ४ वर्षयताकै उच्च हो । अहिले साधारण पेट्रोलको औसत मूल्य ४ दशमलव ०२ डलर पुगेको छ। जुन युद्ध शुरु हुनु अघिको भन्दा एक डलर भन्दा बढीको वृद्धि हो । यसअघि…