३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


थपिए १९ सय ५७ संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं, माघ २५ । देशभर पछिल्लो २४ घण्टामा १९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११८४ र ४ हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा कोरोना पुष्टि भएको हो । मंगलबार ५१०३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । यस्तै,…