Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


एनपीएल क्रिकेटमा आज लुम्बिनी र जनकपुरबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेही खेल शुक्रबार दिउँसाे ४ बजेदेखि शुरु हुने भएकाे हाे। ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ। लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने भएका…