काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी चैत ११ गते नेपाल भ्रमणमा आउने निश्चित भएको छ । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने मन्त्रालय स्रोतले जनाएको छ । यस्तै परराष्ट्रमन्त्री खड्कासँग…