Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


आयल निगमले भाेलि काठमाडौंकाे चाबहिल र टेकुसहित ५ स्थानबाट ग्यास वितरण गर्दै

काठमाडौं । नेपाल आयल निगमले शनिबार काठमाडौंकाे चाबहिल र टेकुसहित ५ स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको हाे । निगमले अत्यावश्यक परेका उपभोक्ताहरूले शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास खरिद गर्न…