Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


यू-१९ एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडाैं। यहि मंसिर २६ गतेदेखि शुरु हुने यू- १९ एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने खेल तालिका एशियन क्रिकेट काउन्सिल एसीसीले बुधबार सार्वजनिक गरेको हो। तालिका अुनसार नेपाल समूह ‘बी’ मा परेको छ। यो समूहमा नेपालसँगै बूगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् । समूह ‘ए’ मा भने भारत,…