६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


सिन्धुलीमा एक बालककाे मृत्युकाे विषयलाई लिएर वीपी राजमार्ग अवरुद्ध

काठमाडौं । सिन्धुलीको कमलामाई–४ ढुंगेवासमा एक बालकको डुबेर मृत्यु भएको विषयलाई लिएर स्थानीय बासिन्दाले वीपी राजमार्ग अन्तर्गत सिन्धुली खण्ड बन्द गराएका छन् । दोषीलाई कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिको माग गर्दै आज (आइतबार) बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयको अवरोधका कारण सयौं सवारी साधन कमलामाई क्षेत्रमा रोकिएका छन् । पीडित पक्षसँग छलफल गरी राजमार्ग…