काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ १६ पैसा तोकिएको हो । त्यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ…