Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी आगामी बजेट आउनुपर्छः पूर्वअर्थमन्त्री खनाल

काठमाडाैं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजले शुक्रबार आगामी बजेटका सन्दर्भमा गरेको छलफलमा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।उत्पादनशील क्षमता बढाउने र व्यावसायिक लागत घटाउने दिशामा केन्द्रित गरी सरकारले आगामी बजेट ल्याउनुपर्ने बताउनुभयो । आगामी बजेटमा सरकारले कर…