Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


जेनजी विद्राेह: साढे ८४ अर्बको क्षति, पुनर्निर्माणमा ३६ अर्ब बढी आवश्यक

काठमाडाैं। जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेश गरेको छ।  साेही समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रतिवेदन सारांशको प्रश्तुतीकरण पनि गरेको हो। नेपाल सरकार मन्त्रिपरिषदकाे निर्णयले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज…