Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


आज पुछारका दुई टीम चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार साविक विजेता चेन्नई सुपर किङस र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । यी पुछारका दुई टीमको खेल मुम्बइमा राति पौने ८ बजेबाट सुरु हुने छ । बिहीबार हुने खेलमा दुवै टीम जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छन् । चेन्नई ११ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको…