Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


पोखरा सडक महोत्सव पौष १३ गतेदेखि शुरू हुने

काठमाडाैं। पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पौष १३ गतेदेखि शुरु हुने भएको छ। काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवकाे बारेमा जानकारी गराएको हो। महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने भएकाे छ। अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेक साइडमा करिब साढे ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुने भएकाे हाे। सडकमै खाउँ,…