काठमाडाैं । नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । माल्दिभ्सको मालेमा साेमबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ गाेल अन्तरले पराजित गरेकाे हाे । भुटानसँगको खेलमा नेपालका लागि सुजन डंगोल र सुवास बमले गोल गरेका थिए । भुटानका लागि ढेन्डुप गेल्टशेनले एक गोल फर्काएका हुुन् । खेलको १४औं मिनेटमा थिन्ले एजर…