Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


काठमाडौंमा पहिरोले पुरिएर एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–१ को सतीघट्टा भन्ने स्थानमा पहिरोले पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको हो । उनको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि लगिएको बौद्ध प्रहरीले जनाएको छ । अ‌ाइतबार साँझ साथीहरुसँग घुम्न निस्किएका बेला…