बर्दिया । बर्दियामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाको ठाकुरबाबा नगरपालिकाकाका विभिन्न ‘क्वारेन्टिन’मा रहेका १० जनामा कोरोना संक्रमण देखिएको हो । भारतबाट आएर क्वारेन्टिनमा बसेका ठाकुरबाबाका १० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २…