Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


नेकपा सचिवालय बैठक भोलि ३ बजेका लागि बोलाइयो

काठमाडौं, साउन २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि (शनिबार) का लागि सचिवालय बैठक बोलाएको छ । स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर ४ गते पुर्‍याएको नेकपाले भोलि भने सचिवालय बैठक गर्न लागेको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच भएको भेटमा शनिबार सचिवालय बैठक बोलाउन सहमति भएको…