सुनसरी । सुनसरीको हरिनगरमा शसस्त्र प्रहरी र तस्करहरुको समुहबीच दोहोरो झडप भएको छ । गएराती भएको दुबै पक्षको झडपमा शसस्त्र प्रहरीको गोली लागि एकजना तस्कर गम्भीर घाईते भएका छन् । भारतबाट विभिन्न सामान तस्करी गरि नेपाल भित्र्याउँदै गरेको अवस्थमा प्रहरीले सामान बरामद गर्न खोज्दा दुबै पक्षबीच झडप भएको थियो । सामान बरामत गर्ने क्रममा शसस्त्र…