Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


भदौ १ गते देखि आन्तरिक र बाह्य उडानहरु सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं । आगामी भदौ १ गतेदेखि हवाइ उडान खुल्ने भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ ।…