Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


पासपोर्ट, अन्तःशुल्क स्टीकरको अभाव हुनसक्ने

नारायणी लामिछाने र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ७ । सरकारले सुरु गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण पछिल्लो समय चासो र चर्चाको विषय बनेको छ । यो प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि राजीनामासमेत दिनुपरेको थियो । संसदको लेखा समितिको निर्देशनपछि रोकिएको यो प्रक्रिया हालसम्म खरिदको कुनै…