काठमाडौं । रेलमार्गको ठेक्का प्रक्रियाबाट रेल विभाग पछि हटेको छ । विभागले असार १४ र १७ गते आह्वान गरेका ५४ वटा ठेक्का रद्द गरेको हो । प्रक्रिया पूरा नगरी सेटिङमा ठेक्का लगाइएको, जग्गाको मुआब्जा विवाद नसुल्झिएको लगायतका कारणले ठेक्का विवादित बनेपछि विभाग निर्णयबाट पछि हटेको हो । ट्रयाक बनाउने खण्डमा अधिग्रहण हुने घरजग्गा र अन्य…