काठमाडों । सुनचाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज सुन तोलाको ९६ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । शुक्रबार भने तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो…