काठमाडौं, साउन १३ । नेपालमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको छ । लकडाउन खोलिएसँगै दैनिक संक्रमितको संख्या फेरि बढ्न थालेको छ भने मृतकको संख्या पनि एक्कासी बढेको छ । मृतकको संख्या ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । बझाङका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएसंगै संक्रमितको संख्या ४९…