Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


नेकपा स्थायी कमिटि बैठक भदौ २६ मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ । साउन १३ गते स्थगित भएको बैठक भदौ २६ मा बस्ने सहमति भएको हो । आज बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल, केपी शर्मा ओली र महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी…