काठमाडौं, भदौ २८ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि ४ हजार ५ सयमा हुदै आएको परीक्षण शुल्क घटाएर दुई हजार तोकेको छ । अन्र्तराष्ट्रिय बजारमा नै पीसीआर परीक्षणको शुल्क घटेको भन्दै नेपालमा पनि यसको शुल्क घटाइएको बताइएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सबै प्रयोगशालाहरुले अब दुई…