Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


संक्रमण भूसको आगोझै फैलियो, ‘सरकार अब अति भो’: गगन थापा

काठमाडौं, साउन १६ । कोरोना भाइरसको संक्रमण भूसको आगो सरी भित्रभित्रै फैलिरहेका बेला सरकार सत्ता राजनीतिको घिनलाग्दो खेलमा फसेको भन्दै नेपाली कांग्रेसका नेता गगन थापाले आपत्ति जनाउनु भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै पूर्वस्वास्थ्य मन्त्रीसमेत रहनुभएका कांग्रेस सांसद थापाले सरकारको आलोचना गर्नुभएको हो । संक्रमण भूसको…