Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सर्लाहीमा मोटरसाइकल दुर्घटना: दुईको मृत्यु, एक घाइते

प्रकाश मैनाली,सर्लाही । दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । शनिबार बेलुकी लालबन्दी नगरपालिका १७ घिमिरेचोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका- ५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट इसनाथ नगरपालिका - ७ का ५५ वर्षका नन्दकिशोर शाहको अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको…